सत्ता हस्तान्तरणबारे माओवादी हेडक्वाटरमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक आईतवार दिउँसो ३ बजेका लागि बालुवाटारमा बोलाइएको छ । वैशाख ३१ गते सम्पन्न चुनावको नतिजा तथा दोस्रो चरणको रणनीति र उम्मेद्वारीको विषयमा पनि छलफल हुने भएकाले बैठक बोलाइएको बताइएको छ । बैठकमा संविधान संशोधन प्रस्तावबारे दलहरुसँग भइरहेको छलफल तथा सत्ता हस्तान्तरणका बारेमा पछि छलफल हुनेछ । प्रधानमन्त्रीले नेपाली … Continue reading सत्ता हस्तान्तरणबारे माओवादी हेडक्वाटरमा छलफल